२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आइजिपी कुँवरद्वारा देशव्यापी प्रहरी प्रमुखहरूलाई भर्चुअल सम्बोधन : समसामयिक सुरक्षा निर्देशन जारी

अ+ अ-

काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक(आइजिपी) बसन्त बहादुर कुँवरले सोमबार भर्चुअल बैठकमार्फत देशभरका प्रहरी प्रमुखहरूलाई समसामयिक विषयमा निर्देशन दिएका छन् । 

उक्त भर्चुअल सम्बोधनमा काठमाडौँ उपत्यका प्रहरी कार्यालय प्रमुख, सात वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुखहरू, प्रदेश प्रहरी तालिम केन्द्रका प्रमुखहरू तथा सबै जिल्ला प्रहरी कार्यालयका प्रमुखहरू उपस्थित थिए।

आइजिपी कुँवरले वर्तमान अवस्थामा सुरक्षा चुनौतीहरू, कानुन कार्यान्वयनका प्रक्रियाहरू र नागरिकसँगको सम्बन्धलाई थप मजबुत बनाउँदै जाने कुरामा जोड दिएका छन् । उनले विशेष गरी काठमाडौँ उपत्यकामा बढ्दो ट्राफिक व्यवस्थापनको समस्या, सार्वजनिक सुरक्षा र अपराध नियन्त्रणका विषयलाई गम्भीर रूपमा लिन आग्रह गरेको सहभागी एक अधिकारीले प्रशासन सिंहदरवार विशेष ब्युरोलाई जानकारी दिए । 

उनले प्रहरी सङ्गठनलाई नागरिकमैत्री र प्रभावकारी बनाउने उद्देश्यले नयाँ कार्य योजना र प्रविधिको प्रयोगलाई प्राथमिकता दिने योजनाको बारेमा पनि छलफल गरेका छन् । साथै, देशभरका जिल्ला प्रहरी प्रमुखहरूलाई स्थानीय सुरक्षा अवस्था र चुनौतीहरूलाई बुझ्दै, प्रभावकारी कानुन कार्यान्वयन र आपराधिक गतिविधिमा कडाइ गर्न निर्देशन दिएका छन् । 

सम्बोधनका क्रममा आइजिपी कुँवरले सडक सुरक्षा, विशेष गरी राजमार्ग क्षेत्रका ट्राफिक व्यवस्थापन र सुरक्षा मापदण्डहरूलाई उच्च प्राथमिकता दिन आग्रह गर्दै सबैलाई आ–आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न आह्वान गरे ।

प्रतिक्रिया दिनुहोस