२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विश्वविद्यालयमा राजनैतिक दलको भागबण्डाले अस्तव्यस्त भयो : गगन थापा

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले विश्वविद्यालयहरूमा राजनैतिक दलहरूले भागबन्डाका आधारमा गरिने नियुक्ति गुणस्तरीय शिक्षाका लागि बाधक रहेको बताएका छन् ।

रुपन्देहीको शुद्धोदनमा संचालित यज्ञोदय दूधनाथ थारु बहुमुखी क्याम्पसमा शुक्रवार आयोजित कार्यक्रममा महामन्त्री थापाले राजनैतिक दलको भागबण्डामा नियुक्ति भएर आउनेहरूले विश्वविद्यालयको शिक्षालाई जुन हैसियतमा पुराउनु पर्ने हो त्यो सम्भव नदेखिएको उनको तर्क थियो ।

दलहरुलाई भागबन्डाका आधारमा गरिने नियुक्तिवालाले सोही दलको भावनाअनुसार मात्र काम गर्ने गरेको विगतका उदाहरणले पुष्टि गरेको समेत महामन्त्री थापाले बताए । सरकारले उच्च शिक्षामा लगानी वृद्धि गरी पठन पाठन शैलीलाई सुधार गर्न जरुरी रहेको भन्दै उनले पठनपाठन शैलीमा परिवर्तन गरी शिक्षाका लागि बिदेसिने जमातलाई रोक्न सकिने धारणा राखे ।

शिक्षाका लागि पूर्वाधार माध्यम मात्र भएको भन्दै विद्यार्थीले के सिके र कस्तो सिके भन्ने विषयमा ध्यान दिन जरुरी रहेको समेत औँल्याए ।

शिक्षामा सरकारको लगानी न्यून रहेको भन्दै समुदायले शैक्षिक संस्थाले पुराएको योगदानको सरकारले उच्च सम्मान गर्नुपर्नेमा जोड दिए । क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष रमेश खनालले क्याम्पसले हालसम्म गरेका शैक्षिक उपलब्धी र भावी योजनाका बारेमा प्रकाश पारे ।

प्रतिक्रिया दिनुहोस