२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हिंसा अन्त्य गर्छौँ भनेर ‘प्रचण्ड’ले सही गरेको होइन ? भन्दै महेश बर्तौलाले उठाए प्रश्न

अ+ अ-

काठमाडौँ । सदनमा ‘हिंसा’ शब्दलाई लिएर माओवादीसँग आरोप-प्रत्यारोप चलेपछि नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले शान्ति सम्झौताको दफा पढेर सुनाएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै हिंसा अन्त्य गर्छौँ भनेर ‘प्रचण्ड’ले सही गरेको होइन ? भन्दै प्रश्न गरे ।

उनले भने, ‘सशस्त्र द्वन्द्वको क्रममा मानव अधिकार गम्भीर उलंघन गर्ने तथा मानवताविरुद्वको अपराधमा संलग्नहरूको सत्य अन्वेषण गर्न र समाजमा मेलमिलापको वातावरण निर्माण गर्न हामीले सहमति गरेका छौँ । देशमा विद्यमान सबै स्वरूपका युद्ध आक्रमण हिंसा अन्त्य गर्छु भनेर प्रचण्डले हस्ताक्षर गर्नुभएको होइन ?’

उनले संविधानले सशस्त्र द्वन्द्व भने पनि हिंसाको क्रममा जघन्य अपराध भएको आरोप लगाए । देशको शान्ति प्रक्रियालाई पुर्‍याउन सरकार प्रतिबद्ध रहेको बताए ।

प्रतिक्रिया दिनुहोस