२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पशुपतिनाथ मन्दिरमा विदेशी श्रद्धालुहरूको लागि छुट्टै लाइनको व्यवस्था

अ+ अ-

काठमाडौँ । पर्यटन विभागका महानिर्देशक डा. नारायण प्रसाद रेग्मीले पशुपती क्षेत्र विकास कोषका कार्यकारी निर्देशकलाई विदेशी धार्मिक पर्यटकहरूको लागि विशेष सुविधा सुनिश्चित गर्न अनुरोध गरेका छन्।

उनले आज (बुधबार) कोषका कार्यकारी निर्देशकलाई पठाएको पत्रमा पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने विदेशी श्रद्धालुहरूलाई लामो समय लाइनमा बस्नुपर्ने समस्याको समाधान गर्न छुट्टै लाइनको व्यवस्था गर्न आग्रह गरेका छन्।

डा. रेग्मीले भनेका छन्, “विदेशी मुलुकबाट आउने ती श्रद्धालुहरूको सहजता सुनिश्चित गर्न यो व्यवस्था अत्यन्त आवश्यक छ। हिन्दु धर्मका आराध्यदेव भगवान पशुपतिनाथको दर्शन गर्न विभिन्न मुलुकबाट आउने धार्मिक पर्यटकलाई लाइनमा वसी दर्शन गर्न लामो समय लाग्ने समस्याको समाधान गर्न छुट्टै लाइनको व्यवस्था मिलाउनु महत्वपूर्ण छ।”

यो व्यवस्था लागू भएसँगै पशुपतिनाथको दर्शन गर्ने विदेशी पर्यटकहरूको अनुभवमा सकारात्मक सुधार आउने अपेक्षा गरिएको छ। यसले धार्मिक पर्यटनलाई थप आकर्षक बनाउन र स्थानीय तथा अन्तर्राष्ट्रिय श्रद्धालुहरूको सन्तुष्टि सुनिश्चित गर्न मद्दत गर्ने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस