काठमाडौँ । लोक सेवा आयोगले नापी अधिकृत पदमा उम्मेदवार सिफारिस गरेको छ ।
आयोग कार्यालयले शुक्रबार एक सूचना जारी गरी नापी अधिकृत पदमा उम्मेदवार सिफारिस गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नम्बर १७२७९/१७२८३/०८०-८१ ९खुला तथा समावेशी०, नेपाल इन्जिनियरिङ सेवा, सर्भे समूह, रा.प. तृतीय श्रेणी, नापी अधिकृत पदमा उम्मेदवार सिफारिस गरिएको हो ।
हेर्नुहोस् सूचना