काठमाडौँ । साफ यू-२० च्याम्पियनसिपको फाइनलमा नेपालले बंगलादेशविरुद्ध एक गोल फर्काएको छ । तर खेलमा सकिन केही मिनेट मात्र बाँकी छ र बंगलादेश दुई गोलले अगाडि छ ।
खेलको ८१ औँ मिनेटमा समीर तामाङले गोल गरेका हुन् । यससँगै खेल ३–१ मा चलिरहेको छ । बंगलादेशले खेलको पहिलो हाफको इन्जुरी टाइममा पहिलो गोल गरेको थियो । बंगलादेशले खेलको ५४ र ७१ औँ मिनेटमा गोल गर्यो ।