काठमाडौँ । अध्ययनका लागि क्यानडा जाने तयारीमा रहेका विद्यार्थीका लागि दूतावासले विभिन्न सातवटा सुझाव दिएको छ । विश्वभरबाट क्यानडा आउने विद्यार्थीको संख्या बढी रहँदा नेपाली विद्यार्थीहरुलाई बसाई र अध्ययन सहज बनाउन सुझाएको हो ।
अटवास्थित नेपाली दूतावासले नयाँ शैक्षिक सत्रको सुरुआतको पूर्वसन्ध्यामा विज्ञप्ति जारी गर्दै सबै कुराको जानकारी लिएर मात्रै क्यानडा आउन विद्यार्थीलाई सुझाव दिएको हो ।
हेर्नुहोस् सुझाव

