२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेकपा एससँग एकताको लागि घनिभूत छलफल चलिरहेको छ : माओवादी

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रले नेकपा एकीकृत समाजवादीसँग एकताको लागि घनिभूत छलफल भइरहेको जनाएको छ । स्थायी कमिटी बैठकपछि प्रवक्ता अग्निप्रसाद सापकोटाले कम्युनिष्ट पार्टीको पुनर्गठन आवश्यक भएको बताए ।

उनले भने, ‘देशभक्त प्रगतिशील शक्तिको मोर्चा आवश्यक छ । त्यसका लागि बृहत् वामपन्थी एकीकरण आवश्यक छ । कम्युनिष्ट पार्टीको पुनर्गठन पनि गर्नुपर्छ । हामीले पहिला पनि एकता गरेपनि त्यसको रक्षा हुन सकेन । अब फेरि जनताको चाहना अनुसार छलफल बहस भइरहेको छ ।’

मोर्चालाई प्रभाकारी बनाउनको लागि अहिले कार्यदल काम गरिरहेको बताए ।

उनले थपे, ‘माधव नेपालसहित मोर्चामा आबद्ध सबै कम्युनिष्टहरुसँग एकताको घनिभूत छलफल चलिरहेको छ ।’

प्रतिक्रिया दिनुहोस