२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कांग्रेसको केन्द्रीय समितिको बैठकमा ११ एजेण्डा प्रस्तुत

अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा ११ एजेण्डा प्रस्तुत भएको छ । आजबाट सुरु भएको बैठकमा ११ एजेण्डा प्रस्तुत भएको प्रवक्ता प्रकाशशरण महतले बताए ।

महासमिति बैठकमा पेश भएका प्रस्तावलाई परिमार्जनसहित पारित गर्ने, राष्ट्रिय सहमतिको सरकारका सम्बन्धमा भएको सहमति अनुमोदन, भ्रातृ संगठनहरुको अधिवेशनको समयमा निर्देशन समिति बनाउने, १०० दिने सांगठनिक अभियान (भदौ १५-मंसिर २५) सञ्चालन गर्ने प्रस्ताव पेश भएको बताए ।

अनुशासन समितिका संयोजकले अनुशानको विषयमा निर्णय लिने, पार्टीका विभिन्न तहमा रिक्त स्थानका पदपूर्ति गर्ने, क्रियाशील सदस्यता वितरण (नयाँ र नवीकरण) विषय, समसामयिक राजनीतिलगायतको विषयमा छलफल भोलिबाट चल्ने उनले बताए ।

प्रवक्ता महतले प्रस्ताव भएका एजेण्डामा भोलिदेखि निरन्तर छलफल गरेर केही दिनमा निष्कर्षमा पुग्ने बताए ।

प्रतिक्रिया दिनुहोस