१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१९ हजार कर्मचारीलाई कामबाट निकाल्ने तयारी

अ+ अ-

क्यालिफोर्निया । अमेरिकी चिप निर्माता कम्पनी इन्टेलले हजारौँ कर्मचारीलाई कामबाट निकाल्ने भएको छ । आफ्नो सञ्चालनलाई व्यवस्थित बनाउन कूल कर्मचारीमध्ये १५ प्रतिशतलाई कामबाट निकाल्ने बिहिबार कम्पनीले घोषणा गरेको हो ।

हाल इन्टेलमा विश्वभर १ लाख २५ हजार जनाले काम गरिरहेका छन् । यसको अर्थ कम्पनीले १९ हजारसम्म कर्मचारीलाई कामबाट निकाल्न सक्नेछ । सन् २०२५ मा १० अर्ब डलर बचाउने योजना अन्तर्गत कम्पनीले खर्च घटाउन यो कदम चालेको हो ।

सन् २०२६ सम्ममा कम्पनीले वर्षेनी अनुसन्धान तथा विकास र मार्केटिङमा पनि अर्बौँ डलर खर्च घटाउने भएको छ । यो वर्ष कम्पनीले पुँजीगत खर्च २० प्रतिशतभन्दा धेरैले घटाउने भएको छ । आवश्यक नभएका काम रोक्नेदेखि पुनः संरचना गर्ने र खर्च नियन्त्रण गर्न सबै सक्रिय परियोजना र उपकरणहरूको समीक्षा पनि गरिने भएको छ ।

इन्टेलले यो वर्षको दोस्रो त्रैमासमा १ अर्ब ६० करोड डलर घाटा बेहोरेको हालै सार्वजनिक भएको तथ्यांकले देखाएको थियो । अघिल्लो त्रैमासमा घाटाको आकार ४३ अर्ब ७० करोड डलर थियो ।

प्रतिक्रिया दिनुहोस