१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुरभि साहित्य प्रतिष्ठानले चार कथाकारलाई पुरस्कृत गर्ने

अ+ अ-

काठमाडौँ । सुरभि साहित्य प्रतिष्ठानले चार पुरस्कारको घोषणा गरेको छ । चार कथाकारलाई नगद रु १० हजारसहित पुरस्कार प्रदान गर्ने घोषणा गरिएको प्रतिष्ठानका अध्यक्ष बाजुरामप्रसाद पौडेलले जानकारी दिए ।

पुरस्कारका लागि प्रतिभा छनौट समितिबाट सिफारिस भई आएबमोजिम सुरभि–अच्युतराम लघुकथा पुरस्कार नेपाल स्रष्टा समाजका अध्यक्ष एवम् लघुकथा समाज र ललितपुर कला संस्कृति प्रतिष्ठानका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’, सुरभि–प्रह्लाद नारी आख्यान पुरस्कार वरिष्ठ कथाकार हिरण्यकुमारी पाठकलाई प्रदान गरिने निर्णय भएको उनले बताए ।

यसैगरी, सुलेख आख्यान प्रतिभा पुरस्कार आख्यानकार विद्याप्रसाद घिमिरे र सुरभि–वेदमणि आख्यान प्रतिभा पुरस्कार आख्यानकार रामचन्द्र दाहाललाई प्रदान गरिने भएको छ । पुरस्कारका लागि प्रतिभा छनौट तथा मूल्याङ्कन समितिमा संयोजक गोपी मैनाली र सदस्यद्वयमा ठाकुर शर्मा भण्डारी र सुरभि साहित्य प्रतिष्ठानका अध्यक्ष बाजुरामप्रसाद पौडेल थिए । साउनको तेस्रो शनिबार १९ गते प्रतिष्ठानको सोह्रौँ साधारण–सभाका दिन चारै जना स्रष्टालाई पुरस्कार प्रदान गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस