१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय सभामा एमाले संसदीय दलको नेतृत्व भगवती न्यौपानेले गर्ने 

अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभामा नेकपा एमाले संसदीय दलको नेतृत्व सांसद भगवती न्यौपानेले गर्ने भएकी छन् । 

एमाले नेताहरूका अनुसार न्यौपानेलाई संसदीय दलको नेता बनाउने कि मुख्य सचेतकको रूपमा नेतृत्व दिने विषयमा छलफल चलेको छ ।

न्यौपाने हाल राष्ट्रिय सभामा संसदीय दलको मुख्य सचेतक छन् । एमालेले सरकारको नेतृत्व गरेसँगै उनी मुख्य सचेतक भएकी छन् । सरकारको नेतृत्वकर्ता दलको मुख्य सचेतक हुने कानुनी व्यवस्था छ ।

राष्ट्रिय सभामा एमाले संसदीय दलको नेता रहेका देवेन्द्र दाहाल भौतिक पूर्वाधार तथा यातायात मन्त्री भएका छन् । यो सँगै राष्ट्रिय सभामा एमालेको तर्फबाट नेतृत्वकर्ताको खोजी भएको हो ।

तत्काललाई दलको नेता नबनाएर न्यौपानेलाई नै नेतृत्वको जिम्मेवारी दिने तयारी एमालेले गरेको हो ।

प्रतिक्रिया दिनुहोस