२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आर्थिक वर्ष २०८०-८१ मा सरकारले गर्‍यो १४ खर्ब ८ अर्ब ७६ करोड खर्च

अ+ अ-

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८०र८१ मा १४ खर्ब ८ अर्ब ७६ करोड खर्च गरेको छ । सो रकम सरकारले भुक्तानी दिएको हो ।

महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार सरकारले गरेको खर्च मध्ये सबैभन्दा धेरै चालू तर्फ ९ खर्ब ५२ अर्ब ४१ करोड भुक्तानी गरेको छ ।

विकास खर्च १ खर्ब ९१ करोड खर्च भएको छ भने वित्तीय व्यवस्थातर्फ २ खर्ब ६४ अर्ब ६३ करोड खर्च भएको हो ।

सरकाले गत चालु आवमा १० खर्ब ३० अर्ब राजस्व संकलन गरेको छ । जसमा राजस्वमा ९ खर्ब २७ अर्ब राजस्व र गैर कर शीर्षकमा १ खर्ब ३ अर्ब राजस्व संकलन भएको हो । अनुदान २ अर्ब ७५ करोड प्राप्त गरेको छ ।

आर्थिक वर्ष २०७९/८० मा भन्दा २०८०/८१ मा ७३ अर्ब ७२ धेरै राजस्व उठेको छ । अघिल्लो आर्थिक वर्षमा ९ खर्ब ५६ करोड राजस्व संकलन भएको थियो ।

प्रतिक्रिया दिनुहोस