२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विभिन्न स्थानमा ७ जनाको शव फेला

अ+ अ-

काठमाडौँ । वितेको २४ घण्टामा काठमाडौँसहित देशका विभिन्न स्थानमा ७ जना मृतावस्थामा फेला परेका छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार सङ्खुवासभाको खाँदबारी नगरपालिका-११ लामागाउँ बस्ने ७७ वर्षीया बाल कुमारी गुरुङ आफ्नै घरमा मृतावस्थामा फेला परेकी छन् ।

यसैगरी काठमाडौँको किलागलस्थित घरमा भाडामा बस्ने ६७ वर्षीय रामकृष्ण श्रेष्ठ सोही घरको भर्‍याङ चढ्ने सिँढी छेउमा मंगलबार बिहान मृत अवस्थामा फेला परेका छन् । यसैगरी काठमाडौँकै जैसीदेवलस्थित जैसीदेवल मन्दिरको पेटीमा अन्दाजी ६५ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी ताप्लेजुङको मेरिङदेन गाउँपालिका-६ नाम्बुस्थित थाकचुङ बस्ने ४१ वर्षीय समीर नाल्बो सोही ठाउँस्थित फेन्सेलको जंगलमा मृतावस्थामा फेला परेका छन् भने सप्तरीको सुरूङगा नगरपालिका-८ समशेरपुर बस्ने ४५ वर्षीय तेजु चौधरी पनि सोही ठाउँ धांती बजारस्थित बाटोको छेउमा मृतावस्थामा फेला परेका छन् ।

यसैगरी मोरङको विराटनगर महानगरपालिका-१६ दरैया बस्ने बाले मण्डलको छोरा ११ वर्षीय पर्शुराम मण्डल सोही महानगरपालिका-१२ दरैयास्थित खाल्डोमा जमेको पानीमा मृतावस्थामा फेला परेका छन् । यसैगरी रुपन्देहीको कोटहिमाई गाउँपालिका-२ भुवरीस्थित तिनाँउ खोलामा करिब २० वर्षीय पुरुष मृतावस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस