२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नयाँ परराष्ट्रमन्त्रीलाई केही समयका लागि मलाई भोलेन्टियर बनाउनुस् भन्छु : नारायणकाजी श्रेष्ठ

अ+ अ-

काठमाडौँ । १८ महिना मन्त्री भएका माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ चार महिना परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । १० पुसमा उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री बनेका उनले करिव ११ महिना गृह मन्त्रालयको नेतृत्व गरे ।

फागुन २०८० मा रास्वपा सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री भएपछि श्रेष्ठ परराष्ट्रमा पुगे । यसअघि पनि यो मन्त्रालयको नेतृत्व गरिसकेका श्रेष्ठ तुलनात्मक रूपमा सफल परराष्ट्रमन्त्री मानिन्थे ।

यो पटक मन्त्री बन्दा श्रेष्ठसामू रुसी सेनामा भर्ती भएका नेपालीको उद्धार, हमासले प्यालेस्टाइनमा आक्रामक गर्दा बन्धक बनाइएका विपिन जोशीको रिहाइ अनि छिमेकी मुलुक भारतसँग कूटनीतिक संवादमार्फत सीमा समस्या समाधान लगायतका एजेण्डा थिए । तर देखिने गरी प्रगति भएन ।

आइतबार मन्त्रालयमा आयोजित बिदाइ कार्यक्रममा निः वर्तमान परराष्ट्रमन्त्री श्रेष्ठले राष्ट्रिय हितलाई केन्द्रमा राखेर परराष्ट्र सम्बन्धलाई अघि बढाउन सक्दो पहल गरेको बताए ।

साथै नयाँ परराष्ट्रमन्त्रीलाई निकट रहेर साथ दिन चाहेको पनि उनले बताए । परराष्ट्र सम्बन्धलाई सही ढंगले अघि बढाउन र कूटनीतिक अभ्यास सही ढंगले होस् भन्ने चाहेको भन्दै उनले भने, ‘केही समयका लागि भोलेन्टियर (स्वयंसेवक) सल्लाहकार भए पनि बनाउनु न भनेर एउटा निवेदन त मैले हाल्नुपर्ला जस्तो छ ।’

उनले अगाडि भने, ‘केही काम छ यो मन्त्रालयको । त्यसलाई पूरा गर्न तपाईँको भोलेन्टियर बनाउनु न भन्न मन लागिरहेको मलाइ छ ।’

भोलेन्टियर नभए पनि यो काम गर्न राज्यको सबै पक्षहरूसँग छलफल, संवाद, अन्तर्क्रिया गर्ने र निरन्तर प्रयत्न गर्नेसमेत श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस