२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भ्वाइस अफ नेपाल सिजन ६ को डिजिटल अडिसन खुला

अ+ अ-

काठमाडौँ । ‘द भ्वाइस अफ नेपाल’ सिजन ६ को घोषणा भएको छ । हिमालय टेलिभिजनले सोमबार नयाँ सिजनको डिजिटल अडिसन खुला भएको जानकारी दिएको छ ।

डिजिटल अडिसनमा सहभागी हुन गीत गाएर भिडियो रेकर्ड गर्नुपर्नेछ । परिचय खुलाएर ९८१०१२४११० मा ह्वाट्स एपमा सन्देश पठाउनुपर्नेछ । हिमालय टिभी एपमा पनि भिडियो पठाउन सकिने जनाइएको छ ।

इच्छुकले १५ दिनभित्र आवेदन दिन सक्ने शोका निर्देशक लक्ष्मण पौडेलले जानकारी दिए । १६ देखि ४० वर्ष उमेर समूहका नेपाली गीत गाउन सक्ने जोसुकैले सहभागी हुन पाइने जनाइएको छ ।

‘अहिले भ्वाइस किड्स चलिरहेकाले यो सकिने बित्तिकै भ्वाइसको छैटौँ सिजन सुरु गर्ने तयारी छ,’ निर्देशक पौडेलले भने । भ्वाइस किड्स सकिन अझै पाँच साता (१० एपिसोड) बाँकी छ ।

किड्स संस्करण सकिने बित्तिकै भ्वाइस अफ नेपालको ब्लाइन्ड अडिसन सुरु गर्ने तयारी छ । टेलिभिजनको गायन रियालिटी शो द भ्वाइस अफ नेपाल युवापुस्तामाझ लोकप्रिय सांगीतिक प्लेटफर्म हो ।

छैटौँ सिजनबारे विस्तृत खुलाइएको छैन । कुन कोचले निरन्तरता पाउनेछन् भन्ने पनि उल्लेख छैन । अघिल्ला सिजनमा निरन्तरता पाइरहेका प्रमोद खरेलले निरन्तरता पाउँछन् वा पाउँदैनन्, यो रोचक कुरा हुनेछ ।

प्रतिक्रिया दिनुहोस