१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वर्षाका कारण ५ हजार ४५९ घण्टा राष्ट्रिय राजमार्ग अवरुद्ध

अ+ अ-

काठमाडौँ । वर्षाका कारण देशभरिका राष्ट्रिय राजमार्गहरू ५ हजार ४५९ घण्टा अवरुद्ध भएको सडक विभागले जनाएको छ । विभागका अनुसार यो तथ्यांक गत वैशाखदेखि २४ असारसम्मको हो ।

देशभरि यो अवधिमा २१९ स्थानमा सडक अवरुद्ध भएको थियो । जसमध्ये सोमबारसम्म २० स्थान बाहेक अन्य स्थानमा भने यातायात सञ्चालनमा आइसकेको र २० स्थानमा भने अझै पनि राजमार्ग अवरुद्ध रहेको विभागले जनाएको छ । यसरी राजमार्ग अवरुद्ध भएका राजमार्ग तथा सडकको संख्या ३१ रहेको छ ।

अवरुद्ध भएकामध्ये १०८ स्थानमा एकतर्फी रूपमा यातायात चलिरहेको छ । ९ वटा राजमार्गमा अहिले पनि अवरोध जारी रहेको विभागको तथ्यांक छ ।

१४ असारसम्म सडकमा भएको अनुमानित क्षति ९ करोड ८८ लाख रुपैयाँ बराबरको रहेको छ । पुलतर्फ जारी मनसुनमा ५ वटा पुलमा क्षति भएको पाइएको छ ।

यसको क्षति २६ करोड ८० लाख रुपैयाँ हाराहारी रहेको विभागको तथ्यांक छ । अहिले अवरुद्ध भएकोमा सोमबार तानसेन–रिडी कोरला खण्डको गुल्मी, महेन्द्र राजमार्गको कञ्चनपुर र मध्यपहाडी राजमार्गको डोटीमा सडक अवरुद्ध भएको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस