२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘प्रचण्ड’को अस्थिर चरित्रका कारण अहिलेको परिस्थिति बनेको गगन थापाको दाबी 

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेस महामन्त्री गगन थापाले प्रधानमन्त्री ‘प्रचण्ड’को अस्थिर कार्यशैलीका कारण अहिलेको परिस्थिति बनेको बताएका छन् ।

विराटनगर विमानस्थलमा बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री थापाले प्रचण्डकै अस्थिर कार्यशैलीका कारण काँग्रेस एमाले एक ठाउँमा उभिएको बताएका हुन् ।

‘अहिलेको परिस्थितिको सम्पूर्ण कारण भनेको वर्तमान प्रधानमन्त्री ‘प्रचण्ड’को अस्थिरताको कारणले हो, नयाँ सरकार बनेपछि गठबन्धन बनेपछि काँग्रेसका कसैलाई नयाँ गठबन्धन बनोस् भन्ने चाहाना थियो होला, मेरो चाहाना प्रतिपक्षमा रहनु नै उपयुक्त हुन्छ भन्ने थियो,’ उनले भने,‘  तर सरकार बनेको २–४ महिना हुँदा नहुँदै  गठबन्धन बन्थ्यो ? बन्दैनथ्यो ‘प्रचण्ड’को यति धेरै अस्थिर चरित्र व्यवहार नभएको भए ।’

एमालेसँगको गठबन्धनपछि पनि ‘प्रचण्ड’ले दायाँबायाँ गरिरहेको उनले बताए । ‘एमालेसँगको सरकारमा बसिसकेपछि पनि फेरि नयाँ खालको लसपस गर्नका लागि हातखुट्टा पसार्न थालिसके पछाडि अहिलेको दुर्घटना निम्त्याएको हो,’ उनले भने, ‘‘नेपालको राजनीतिमा प्रचण्ड यति धेरै अस्थिर रहनुभयो कि उहाँसँग कसैको पनि विश्वास रहेन, त्यो कारणले अहिलेको परिस्थिति निर्माण भएको हो ।’

अहिलेको सरकार ढाल्न प्रधानमन्त्री ‘प्रचण्ड’ बाहेक कसैको भूमिका नरहेको उनको संविधान पुनरावलोकनका लागि दुई दल एक ठाउँमा उभिएको बताए ।

प्रतिक्रिया दिनुहोस