२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अध्यक्षमा माधव र महासचिवमा घनश्याम भुसाललाई निरन्तरता दिने निष्कर्ष 

अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को जारी महाधिवेशनमा १२ वटै समूहले निष्कर्ष प्रस्तुत गरेका छन् । महाधिवेशनमा प्रस्तुत गरिएको राजनीतिक तथा सङ्गठनात्मक दस्ताबेजमाथिको छलफलको १२ वटै समूहले निष्कर्ष सुनाएका हुन् । 

समूहका टोली नेताले नेतृत्व सर्वसम्मत रूपमा टुङ्ग्याउन सुझाव दिएको उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । टोली नेताको निष्कर्षपछि अध्यक्ष माधवकुमार नेपालले जवाफ दिएर बुधबार नै दस्ताबेज पारित गर्ने तयारी रहेको उनले बताए । 

प्रतिनिधिहरूले नेतृत्वमा  माधव नेपाल र महासचिवमा घनश्याम भुसालकै निरन्तरता चाहेका छन् ।  समूहगत छलफलको निष्कर्ष सुनाउँदै १२ वटै समूहले नेपाल र भुसाललाई अध्यक्ष र महासचिवमा निरन्तरता दिन सुझाव दिएका हुन् । अधिकांश प्रतिनिधिहरूले दुवै नेतालाई सोही पदमा निरन्तरता दिनुपर्ने राय व्यक्त गरेपछि टोली नेताले सोही अनुसार निष्कर्ष सुनाएका हुन् ।

महाधिवेशनमा नेतृत्व चयनको प्रक्रिया बिहीबारदेखि सुरु हुने भएको छ । माधव पौडेल प्रमुख रहेको निर्वाचन कमिटीले कार्यतालिका सार्वजनिक बिहीबार मात्रै गर्ने तयारी गरेको हो ।

प्रतिक्रिया दिनुहोस