काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले आज मध्य रातीबाटै लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।