१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नागरिकको सम्पत्तिमा सीमा निर्धारण गर्न माग

अ+ अ-

काठमाडौँ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले नागरिकको सम्पत्तिको सीमा निर्धारण गर्नुपर्ने माग गरेका छन् ।

आर्थिक विधेयक, २०८१ माथि संशोधन प्रस्ताव राख्दै उनले यस्तो माग गरेका हुन् । यसका साथै नेपालमा उत्पादन हुने वस्तुहरूको आयात बन्द गर्ने, नेपालीले विदेशी बैंकमा पैसा राख्न नपाउने, स्रोत नखुलेको सम्पत्ति सरकारले स्वतः राष्ट्रियकरण गरिनुपर्ने उनको माग छ ।

‘स्रोत नखुलेको स्वतः राष्ट्रियकरण हुने हो । स्रोत नखुलेको सम्पत्तिमा अलिकति राजस्व उठाएर वैध बनाउनु सरकारले चोरसँग चोरीको भाग लिए जस्तै हो । यसकारण यससम्बन्धी दफा हटाइनुपर्छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस