२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माननीयज्यूहरू सदनमै घुर्दै निदाउनुहुन्छ, मैले रेकर्ड राखेको छु : उपसभामुख

अ+ अ-

काठमाडौँ । उपसभामुख इन्दिरा रानाले संसद बैठकमा नै सांसदहरू निदाउने गरेको भन्दै आपत्ति जनाएकी छन् । 

आइतबार संसद भवनमा ६६ औँ संसद दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले संसद बैठक बसिरहेको बेला घ्वाँरघ्वाँर घुर्दै निदाउने गरेको देखे पनि आफूले फोटो खिच्न नपाउने भएका कारण रेकर्ड राख्न नपाएको बताएकी छिन् । उनले सुत्नकै लागि वा निधाउनका लागि मात्र सभामा नबस्न आग्रह गरिन् । 

उनले भनिन्,‘संसदमा त्यो फोटो खिच्न मिल्दैन । घ्वाँरघ्वाँर सुतिरहेको हुनुहुन्छ माननीयज्यूहरू । मैले धेरैजना मस्त निधाइरहेको देखेँ । अलिअलि त रेकर्ड पनि गरेर राखेको छु । सुत्ने तरिकाले चाहिँ सभामा नबसौँ ।’

उपसभामुख रानाले जाग जाग नेपाली भन्नुपर्ने बेलामा नसुत्न र सुतेर सपना नदेख्न आग्रह गरिन ।

प्रतिक्रिया दिनुहोस