२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘अहिलेको व्यवस्था प्राप्तिको लागि साहित्यिक पत्रकारीताको महत्वपूर्ण योगदान छ’

अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले, अहिलेको व्यवस्था प्राप्तिको लागि साहित्यिक पत्रकारीताको महत्वपूर्ण भूमिका रहेको बताएकी छिन् ।

बिहीबार काठमाडौँमा आयोजित नेपाल साहित्यिक पत्रकार संघको स्थापना दिवस तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले, वर्तमान व्यवस्था प्राप्तिका लागि राजनीतिक क्षेत्रको मात्र नभइ साहित्यिक क्षेत्रको पनि उत्तिकै योगदान रहेको बताएकी हुन् ।

उनले भनिन्, ‘समाजलाई बदल्ने समाज रुपान्तरण गर्ने र राजनीतिलाई बदल्ने कुरामा पनि यो क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । अहिले हामी जहाँ छौं, जुन व्यवस्थामा छौं । त्यो व्यवस्था परिवर्तन गर्नका निमित्त र त्यो व्यवस्था प्राप्तिका निम्ति राजनीतिक क्षेत्रको मात्र होईन पनि साहित्य क्षेत्रको पनि उत्तिकै महत्वपूर्ण भूमिका रहेको छ । साहित्य र राजनीतिलाई जोडेर जुन ढङ्गले परिवर्तन रुपान्तरणमा लाग्नुभयो । साँच्चिकै प्रेरणाको श्रोत हुनुहुन्छ ।’

मन्त्री शर्माले देशको व्यवस्था परिवर्तन भएतापनि आचरणमा परिवर्तन,संस्कार र संस्कृति भने परिवर्तन गर्न नसकेको गुनासो गरिन् । आशा भरोसा गरेको व्यतित्वहरुबाट आचरणमा, संस्कार र संस्कृतिमा परिवर्तन गर्ने खालको आदर्श विचार नरहेको भन्दै यस विषय खोज र अनुसन्धान कै विषय बनेको उनको भनाइ छ ।

उनले भनिन्, ‘हामीले यत्रो व्यवस्था गर¥यौं । यहाँसम्म आयौं । तर हामीले हामो आचरणमा परिवर्तन गर्न सकेनौं । हाम्रा संस्कार संस्कृति किन परिवर्तन गर्न सकेनौं ?हामीले आशा भरोसा गरेको व्यतित्वहरुबाट नै किन त्यो खालको आदर्श विचार निष्ठाबाट किन हामी स्खलन भईरहेको छों ? भन्ने विषय पनि एउटा खोज अनुसन्धान कै विषय बनेको जस्तो लागिरहेको छ ।’

प्रतिक्रिया दिनुहोस