२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेकपा एसको राष्ट्रिय महाअधिवेशनले वैज्ञानिक समाजवाद पारित गर्ने

अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीको आसन्न राष्ट्रिय महाअधिवेशनले वैज्ञानिक समाजवादको कार्यक्रमलाई पारित गराउने बताएका छन् । 

महाधिवेशन प्रतिनिधि छनौट गर्न देश र प्रवासमा निर्वाचन सम्पन्न भएपछि नेता खनालले आज एक सन्देश जारी गर्दै पार्टीलाई वैचारिक र सङ्गठनात्मक दुवै हिसाबले सक्षम र गतिशील नेतृत्व निर्माण गर्न महाअधिवेशन ऐतिहासिक हुने उल्लेख गरे । उक्त महाधिवेशनले समाजवादी क्रान्ति र रूपान्तरणको ऐतिहासिक कार्यक्रमलगायत दस्ताबेज पारित गर्ने बताउँदै नेता खनालले देश र जनतालाई यथास्थितिवादबाट मुक्त गराउन कम्युनिष्ट आन्दोलनको भूमिका महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरे ।

नेपाली कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउन निर्वाचित सबै प्रतिनिधिको ठूलो जिम्मेवारी हुने उनको भनाइ छ । उनले भने, “पार्टीका कार्यदिशा, नीति र सिद्धान्तलाई क्रान्तिकारी जगमा उठाउन, समाजवादी क्रान्तिलाई मार्गदर्शन गर्नेछ । त्यसैका आधारमा हाम्रो पार्टीको कार्यदिशा, नीति र सिद्धान्तहरू परिष्कृत र परिमार्जित हुँदै जानेछन् ।” करिब एक हजार चार सय प्रतिनिधि छनौटका लागि निर्वाचन सम्पन्न गरिएको छ । यही असार १६ गते काठमाडौँमा पार्टीको महाधिवेशन हुँदैछ । 

प्रतिक्रिया दिनुहोस