माधव नेपालले भने-‘वैज्ञानिक समाजवादलाई जनताको जीवन पद्धतिमा उतार्नुपर्छ’
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वैज्ञानिक समाजवादलाई कार्यान्वयन गरी जनताको जीवन पद्धतिमा उतार्नुपर्ने बताएका छन् । पार्टीको चौथो स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित...