काठमाडौँ । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । ललितपुरका मेयर चिरीबाबु महर्जनले बुधबार पाँचौँ नगर सभामा आगामी आवको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।
पूर्णपाठ :