१६६ मिटर खनियो सिद्धबाबा टनेल « प्रशासन
Logo ४ श्रावण २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

१६६ मिटर खनियो सिद्धबाबा टनेल


४ असार २०८१, मंगलबार


काठमाडौँ । सिद्धार्थ राजमार्गमा पर्ने सिद्धबाबा सुरुङ १ सय ६६ मिटर खनिएको छ । आयोजनाका अनुसार कुल १ हजार १३६ मिटरमध्ये आइतबारसम्म १६६.२८ मिटर खन्ने काम पूरा भएको छ ।

उत्तरतर्फबाट ७६.१२ र दक्षिण तर्फबाट ९०.१६ मिटर खनिएको छ । यससँगै सुरुङको भौतिक प्रगति १२.६३ प्रतिशत पुगेको छ । आयोजनाले सार्वजनिक गरेको विवरण अनुसार बाइपास प्रथमतर्फ ३८.१ मिटर खनिएको छ । बाइपास दोस्रो ३५.३ मिटर र बाइपास तेस्रो ३४.१ मिटर खनिएको छ ।

स्लोप प्रोटेक्सनतर्फ दक्षिणतर्फ १४ सय ९५ वर्गमिटर बराबरको काम भएको छ । यहाँ कुल २३ सय वर्गमिटरमा स्लोप प्रोटेक्सनको काम गरिने छ । उत्तरतर्फ ४९५ वर्ग मिटर काम भएको छ ।

आयोजनाको वित्तीय प्रगति भने १७.५ प्रतिशत पुगेको आयोजनाले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस