१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भद्रपुर मालपोतको राजस्व वृद्धि

अ+ अ-

भद्रपुर (झापा) । भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुरले चालु आर्थिक वर्षको ११ महिनामा रु ७० करोड ९८ लाख १३ हजार आठ सय ९१ राजस्व सङ्कलन गरेको छ । ११ हजार आठ सय ६१ थान रजिस्ट्रेसन पारितबाट उक्त आम्दानी भएको हो ।

चालु आवमा जग्गाको कारोबार बढेकाले राजस्व बढेको मालपोत कार्यालयका सूचना अधिकारी राजु दाहालले बताए । “गत आव २०७९/८० को ११ महिनाको तुलनामा चालु आवमा रु २० करोड ८७ लाख ९३ हजार छ सय १४ ले राजस्व सङ्कलन बढेको छ,” उनले भने । गत आवको सोही अवधिमा रु ५० करोड एक लाख २० हजार दुई सय ७७ राजस्व सङ्कलन भएको थियो ।

चालु आवमा सेवा करबापत रु छ करोड ८६ लाख ७० हजार दुई सय ८९, रजिष्ट्रेसन दस्तुर रु ४३ करोड ४३ लाख ७८ हजार तीन सय ५५, छुटबापत रु पाँच करोड ७० लाख ६३ हजार सात सय ४५, डोर सुविधा शुल्क रु एक लाख ६५ हजार सङ्कलन भएको छ ।

पूँजीगत लाभकर रु २६ करोड ३५ लाख ५५ हजार तीन सय ८५ र विलम्ब शुल्कबापत रु एक लाख आठ हजार छ सय छ राजस्व सङ्कलन गरिएको सूचना अधिकरी दाहालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस