२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यस्तो छ महाधिवेशनअघि माधव नेपालले जारी गरेको अन्तर पार्टी निर्देशन-१४ (पूर्णपाठ)

अ+ अ-

काठमाडौँ । नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले दसौँ महाधिवेशनबाट कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउने जिम्मेवारी आफ्नो पार्टीको भएको जिकिर गरेका छन् ।

महाधिवेशनअघि अन्तर पार्टी निर्देशन-१४ जारी गर्दै उनले आजभन्दा ३३ महिना पहिले दक्षिणपन्थी अवसरवाद र विसर्जनवाद तथा लोकतन्त्र विरोधी प्रवृत्तिकाविरुद्ध विद्रोह गरेको उल्लेख गरेका छन् ।

पार्टीका हरेक सदस्यले आ-आफ्नो कार्यक्षेत्रमा आजका अनेकन समस्या र चुनौतीहरूको सामना गर्दै सिङ्गो कम्युनिष्ट आन्दोलनलाई सही कार्यदिशाका आधारमा एकताबद्ध बनाउने र नेपालमा समाजवादको भविष्यलाई सुनिश्चित गर्न आफैँले कबुल गरेका प्रतिबद्धता भएको उनले उल्लेख गरेका छन् ।

विद्रोहको जगमा उभिएको पार्टीलाई महाधिवेशन भव्यताकासाथ सम्पन्न गर्ने दायित्व रहेको नेपालले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस