२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कलङ्की-चाबहिल सडक छिटो बनाउन माग गर्दै काँग्रेस र रास्वपा सांसदद्वारा संकल्प प्रस्ताव दर्ता

अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस र सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले रिङरोडको कलङ्की-चाबहिल सडक-खण्ड छिटो निर्माण गर्नुपर्ने भन्दै जरुरी सार्वजनिक महत्वको संकल्प प्रस्ताव दर्ता गरेका छन्।

काठमाडौँबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने काँग्रेस र रास्वपाका सांसदहरूले संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयलाई बुधबार जरुरी सार्वजनिक महत्वको संकल्प प्रस्ताव बुझाएका हुन्। 

नेपाल र चीन सरकारबीच रिङरोडको कलङ्की-चाबहिल सडक खण्ड निर्माण गर्ने सहमति भएको थियो। चीनले उक्त सडक नबनाउने हो भने आफ्नै स्रोतबाट सरकारले सडक बनाउनुपर्ने उनीहरूको भनाइ छ।

‘दुवै सरकार बीचमा भएको समझदारी अनुरूप विस्तार कार्य हुने वा नहुने अन्यौलता हटाइ रिङरोड विस्तारको कार्यलाई सुनिश्चित गर्न, अस्तव्यस्त सडक र आसपासको वातावरणीय प्रदूषण कम गर्न, सवारी साधन आवतजावत तथा ट्राफिक व्यवस्थापन गर्न, आम नागरिकको स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार सुनिश्चित गर्न र सहरी सुन्दरताको पुनरावृत्ति गर्न रिङरोड कलङ्की धोबीखोला चाबहिल विस्तार कार्यलाई अविलम्ब सुचारु गरी यथाशक्य चाँडो सम्पन्न गर्नुपर्ने आवश्यकतालाई सम्बोधन गर्नका लागि यस संकल्प प्रस्ताव प्रस्तुत गर्दछौँ,’ सांसदहरूले भनेका छन्।

काँग्रेस सांसद प्रदीप पौडेल प्रस्तावक र समर्थकमा गगन थापा, प्रतिमा गौतम, सन्तोष चालिसे, राजेन्द्रकुमार केसी, सपनाराज भण्डारी, अम्बिका बस्नेत,  शिशिर खनाल, गणेश पराजुली र सोविता गौतमले संकल्प प्रस्ताव दर्ता गरेका हुन्।

प्रतिक्रिया दिनुहोस