२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अङ्ग्रेजीमै सोधियो स्नातक तह चौथो वर्षको प्रश्नपत्र  

अ+ अ-

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुले सञ्चालन गरिरहेको स्नातक तह चौथो वर्षको परीक्षामा अङ्ग्रेजीमा मात्रै प्रश्न सोधिएको छ ।

१५ चैतमा बसेको विश्वविद्यालय प्राज्ञिक परिषद् स्थायी समितिको बैठकले त्रिभुवन विश्वविद्यालयका सबै संकायको स्नातक तहको प्रश्नपत्र अङ्ग्रेजी र नेपाली दुवै भाषामा सोध्ने निर्णय गरेको थियो ।

उक्त बैठकले आगामी प्रथम वर्षको परीक्षादेखि अनिवार्य रूपमा लागू गर्ने र क्रमशः दोस्रो, तेस्रो र चौथो वर्षमा कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।

उक्त निर्णय नबुझ्दा २९ जेठदेखि सुरु भएको ४ वर्षे स्नातक तह बीए चौथो वर्षका विद्यार्थीले सामाजिक सञ्जालमा अन्योल व्यक्त गरिरहेको त्रिविले प्रतिक्रिया दिएको छ ।

त्रिविका अनुसार अब यो वर्ष हुने स्नातक तहको पहिलो वर्षको परीक्षादेखि लागू हुने भनिएको हो । तर बुझाइ फरक पर्न जाँदा विद्यार्थी अलमलमा परेको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस