२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चिरख्वा खोला हाइड्रोपावरले सेयरधनीलाई लाभांश नदिने

अ+ अ-

काठमाडौँ । चिरख्वा खोला हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीलाई लाभांश नदिने भएको छ ।

२७ जेठमा बसेको कम्पनी सञ्चालक समिति बैठकले २३ असारमा पाँचौँ वार्षिक साधारण सभा बोलाएको हो ।

कम्पनीले प्राथमिक सार्वजनिक निष्कासन गरेपछि आह्वान गरेको पहिलो साधारण सभा भएकाले सर्वसाधारण सेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने गरी दुई सञ्चालक समेत चयन गर्ने छ ।

कम्पनीको साधारण सभामा सञ्चालक समिति अध्यक्षले प्रस्तुत गर्ने २०७९/८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गरिने छ । त्यस्तै सोही आवको वार्षिक वित्तीय विवरण समेत पारित गर्ने प्रस्ताव साधारण सभामा छ ।

कम्पनीको ठेगाना परिवर्तन तथा प्रबन्ध पत्र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव रहेको जनाइएको छ । साधारण सभाका लागि १२ असारमा सेयरधनी दर्ता किताब बन्द (बुक क्लोज) हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस