दीपक भट्ट आबद्ध कम्पनीका संस्थापक सेयरधनीको विवरण माग
काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायी दीपक भट्ट आबद्ध विभिन्न बीमा कम्पनीका संस्थापक सेयरधनीसँग सम्बन्धित विवरण पेश गर्न आग्रह गरेको छ । विभागले एक सूचना जारी गर्दै अनुसन्धान प्रयोजनका...