१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उत्पादन क्षेत्रमा असल उत्पादन अभ्यास गर्न जरुरी छ : महानिर्देशक वैद्य

अ+ अ-

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक डा. मतिना जोशी वैद्यले खाद्य सुरक्षा अर्थतन्त्रसँग जोडिएकाले तीनै तहका सरकारले यसमा ध्यान दिनुपर्ने बताएकी छन् ।

विश्व खाद्य स्वच्छता दिवसका अवसरमा आयोजित कार्यक्रममा महानिर्देशक जोशीले खाद्य आयात बढी रहेको भन्दै निर्यातमा उल्लेख्य प्रगति गर्नका लागि धेरै प्रयास गर्न बाँकी रहेको बताइन् । उत्पादन क्षेत्रमा पनि असल उत्पादन अभ्यास गर्न जरुरी रहेको उनको भनाइ छ ।

खाद्य स्वच्छतासम्बन्धी नयाँ ऐन जारी भइसकेको जानकारी दिँदै उनले विभागले नेपाल फुड एन्ड फिड इन्डस्ट्री लाइसेन्स सिस्टम अनलाइन सुरु गरेको जानकारी दिइन् । ‘खाद्य स्वच्छतामा लगानी बढाऔँ, अप्रत्याशित अवस्थाको पूर्व तयारी गरौँ’ नाराका यो दिवस मनाइएको हो ।

सप्ताहव्यापी रूपमा मनाइएको दिवसमा देशभर रहेका कार्यालयसहित राजधानीमा बिहान प्रभातफेरी लगायतका कार्यक्रम गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस