२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

योगेश भट्टराईले भने-एमाले र नेतृत्वमाथि उठेका हरेक सवालमा छानबिन गर्न तयार छौँ

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका सचिव योगश भट्टराईले एमाले र एमालेको नेतृत्वमाथि उठेको हरेक प्रश्नमा आफूहरू छानबिन गर्न तयार भएको बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै एमालेका कोही संलग्न भएको नपाइएपछि वाइडबडीको कुरा उठ्न छाडेको जिकिर गरेका छन् ।

उनले भने, ‘एमालेमाथि जुन प्रश्न उठिरहेका छन् । एमाले हरेक कुराको छानबिनको निम्ति तयार छ । कुनै बेला वाइडबडीमा चर्को-चर्को कुरा उठाइयो । आज त्यो किन उठ्दैन ? किनभने त्यहाँ एमालेको कोही संलग्न छैन । कोको संलग्न छन् वाइडबडीमा ? प्रष्ट देखिएको छ त्यसपछि त्यसको च्याप्टर क्लोज भयो । भुटानी शरणार्थीमा सेटिङ गरेर आफ्ना पदाधिकारीलाई छुटाउन एमाले गएको छैन। हामीले कानून अनुसार अनुसन्धान गर्न सहयोग गर्नुस् भनेका छौँ ।’

उनले एमालेमाथि कसैले कसी लगाउन नपर्ने बताए । उनले एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले गिरीबन्धु टिस्टेटको जग्गा प्रकरणमा जोडेको विषयलाई लक्षित गर्दै आफूहरू सबै प्रश्नमाथि छानबिन गर्न तयार रहेको जवाफ दिएका छन् ।

प्रतिक्रिया दिनुहोस