केपी ओलीको गीत ‘चान्स पायो कि नेपालीले गर्छ’ सार्वजनिक (भिडियोसहित) « प्रशासन
Logo ५ असार २०८१, बुधबार
   

केपी ओलीको गीत ‘चान्स पायो कि नेपालीले गर्छ’ सार्वजनिक (भिडियोसहित)


१७ जेष्ठ २०८१, बिहिबार


काठमाडौँ । पुर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले खेल र खेलाडीको सम्मानमा खेलकुद गीत ‘चान्स पायो कि नेपालीले गर्छ’ सार्वजनिक गरेका छन् ।

उक्त गीतमा ओलीको आफ्नै शब्द रचना रहेको छ भने सशस्त्र प्रहरीका इन्स्पेक्टर पृथ्वी खनालको संगीत र स्वर रहेको छ । उनलाई गीतमा आरसी रिमालले साथ दिएका छन् । त्यस्तै, साहस शाक्यको संगीत संयोजन रहेको छ ।

एक दशकपछि टि-२० विश्वकप खेल्न लागेको नेपाली टोलीलाई शुभकामनाको साथै हौसला बढाउन गीत सार्वजनिक गरिएको हो । गायक खनालले बिहीबार आफ्नै अफिसियल युट्युब च्यानलबाट यो गीत सार्वजनिक गरेका हुन् ।

हेर्नुस् भिडियो :

Tags :
प्रतिक्रिया दिनुहोस