यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर « प्रशासन
Logo ३ असार २०८१, सोमबार
   

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर


१३ जेष्ठ २०८१, आइतबार


विदेशी मुद्रा

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । 

यस्तै, आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ६६ पैसा र  बिक्री दर १३३ रुपैयाँ २६ पैसा रहेको छ । आज युरो एकको खरिद दर १४३ रुपैयाँ ७५ पैसा र बिक्री दर १४४ रुपैयाँ ४० पैसा रहेको छ। 

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ६८ पैसा र बिक्री दर १६९ रुपैयाँ ४५ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४० पैसा र बिक्री दर ३६ रुपैयाँ ५६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

CurrencyUnitBuySell
INR  (Indian Rupee)100160.00160.15
USD  (U.S. Dollar)1132.66133.26
EUR  (European Euro)1143.75144.40
GBP  (UK Pound Sterling)1168.68169.45
CHF  (Swiss Franc)1144.97145.62
AUD  (Australian Dollar)187.7488.14
CAD  (Canadian Dollar)196.7497.18
SGD  (Singapore Dollar)198.2498.69
JPY  (Japanese Yen)108.458.49
CNY  (Chinese Yuan)118.3118.40
SAR  (Saudi Arabian Riyal)135.3735.53
QAR  (Qatari Riyal)136.4036.56
THB  (Thai Baht)13.623.63
AED  (UAE Dirham)136.1236.28
MYR  (Malaysian Ringgit)128.1628.28
KRW  (South Korean Won)1009.719.75
SEK  (Swedish Kroner)112.3912.45
DKK  (Danish Kroner)119.2719.35
HKD  (Hong Kong Dollar)116.9817.06
KWD  (Kuwaity Dinar)1432.08434.03
BHD  (Bahrain Dinar)1351.92353.51

Tags :
प्रतिक्रिया दिनुहोस