१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आइपिएल : फाइनल पुग्न आज राजस्थान र हैदराबाद भिड्दै

अ+ अ-

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) मा आज दोस्रो क्वालिफयार अन्तर्गत राजस्थान रोयल्स र सनराइजर्स हैदराबाद प्रतिस्पर्धा गर्दै छन्। 

चेन्नईको एमए चिदम्बरम स्टेडियममा ७ः४५ मा सुरु हुने खेलमा जित निकाल्ने टोलीले फाइनलमा उपाधिका लागि कोलकाताको सामना गर्ने छ।

जारी सिजन राजस्थानले प्लेअफको इलिमिनेटरमा बैंगलोरलाई पराजित गरेको थियो भने हैदराबाद भने पहिलो क्वालिफायरमा कोलकातासँग पराजित हुँदै दोस्रो अवसरको खोजिमा राजस्थानसँग भिड्न लागेको हो।

२०१६ को च्याम्पियन सनराइजर्स हैदराबादले ७ पटक आइपिएलको प्लेअफ खेलेको छ। टीमले पहिलो पटक २०१३ मा प्लेअफमा स्थान बनाएको थियो। जुन उसको डेब्यू सिजन समेत रहेको थियो। हैदराबाद पछिल्लो पटक २०२० मा प्लेअफमा पुगेको थियो।

अहिले सम्म ६ प्लेअफमा हैदराबाद २ पटक फाइनलमा पुगेको छ। जसमा २०१६ मा उसले उपाधि जितेको थियो भने २०१८ मा उपविजेता बनेको थियो। हैदराबादले प्लेअफमा ३ पटक क्वालिफायर(२ खेलेको छ। जसमा २ खेलमा जित निकाल्दा एक खेलमा हार भोगेको छ।

आइपिएलको पहिलो संस्करणको उपाधि विजेता राजस्थान २०२२ को उपविजेता हो। टिम छैटौँ पटक प्लेअफ खेल्दै छ। राजस्थानले तेस्रो पटक क्वालिफायर(२ खेल्न लागेको हो। यसअघि भएको दुई खेलमा एकमा हार र एकमा जित निकालेको थियो। २०२२ मा आरसिबीलाई हराएर फाइनल पुगेको थियो।

हेड टु हेडमा दुवै टिमको रेकर्ड उस्तै(उस्तै रहेको छ। अहिले सम्म दुई टिमले कुल १९ खेल खेल्दा ९ खेलमा राजस्थान र १० खेलमा हैदराबादले जितेको छ। दुई टिमबिच यो सिजनमा एक खेल भएको थियो। जुन खेलमा हैदराबादको घरेलु मैदानमा हुँदा १ रनको रोमाञ्चक जित निकालेको थियो। सिजनमा यो दुई टिमबिच दोस्रो पटक स्पर्धा हुन लागेको हो।

प्रतिक्रिया दिनुहोस