२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कालीगण्डकीका शिलाको उत्खनन रोक्न ‘भगवान् नाम’ चित्राङ्कन अभियान

अ+ अ-

काठमाडौँ । कालिगण्डकी नदीमा मात्र पाइने शालिग्राम शिला नदी दोहनका कारण अस्तित्व संकटमा परेका कारण शालिग्राम शिला र सिङ्गो नदी प्रणाली बचाउन नदीका शिलाको नामाङ्कन तथा चित्राङ्कन सुरु गरिएको छ ।

आइतबार मोहिनी एकादशीको अवसर पारेर कालीगण्डकी बचाऔँ अभियान र शालिग्राम संरक्षण अभियान पर्वतले शिलाको नामाङ्कन सुरु गरेको हो । कार्यक्रममा सयौँको सङ्ख्यामा मानिसहरूले गण्डकी स्नान गरी हरिहर नाम संकृतन गर्दै शालिग्राम भगवानको विभिन्न अवतारका नाम शिलाङ्कित गरेका हुन ।

कुनै हालतमा पनि कालीगण्डकी उत्खननको काम नरोकिँदा कालीगण्डकी र यसको पर्यावरण नै खतरामा परेको भन्दै कालीगण्डकी बचाऔँ अभियान र प्रकृति र पर्यावरण तथा शालिग्राम संरक्षण समितिले म्याग्दीको प्रसिद्ध गलेश्वर धामबाट पर्वत कुस्मा बजारसँग जोडिएको पवित्र मोदीवेणीधामसम्मको बागर खण्डका मुख्य धर्मघाटका शिलाहरूमा ‘शालग्राम नाम’ चित्राङ्कन गरिएको छ ।

कालीगण्डकी उधिनेर शीलार बालुवा-गिट्टी ओसारेको दृश्य पर्वत जलजला गाउँपालिका आसपासका बासिन्दाका लागि अहिले सामान्य भएको छ। उनीहरूका अनुसार रातभर बालुवा–गिट्टी निकाल्ने गर्दा नदीको सुरक्षा कवच मानिने बगरहरू अहिले रित्ता देखिन्छन् ।

प्रतिक्रिया दिनुहोस