काठमाडौँ । संसद् बैठकपछि विपक्षी दलको बैठक बस्ने भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा विपक्षी दलको बैठक बस्ने भएको हो ।
त्यसपछि काँग्रेस संसदीय दलको बैठक बस्ने जनाइएको छ । बैठकपछि काँग्रेस संसदीय दलका प्रमुख सचेत रमेश लेखकले पत्रकार सम्मेलन गर्ने जनाइएको छ ।