२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेस संसदीय दलको बैठक आज बस्दै

अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस संसदीय दलको बैठक आज बस्दैछ । दलको बैठकअघि सभापति एवम् दलका नेता शेरबहादुर देउवाले संसदीय दल कार्यसमितिको बैठक राखेका छन् । 

संसदीय दल कार्यसमितिको बैठक बिहान ८ बजे र संसदीय दलको बैठक बिहान ९ बजे सिंहदरवारस्थित दलको कार्यालयमा बस्न लागेको हो । सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि लागेको आरोपका सम्बन्धमा छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने अडान राख्दै आएको काँग्रेसले संसद्का दुवै सदनमा अवरोध गर्दै आएको छ । 

तर मंगलबार सरकारले आगामी आर्थिक वर्षालागि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम भएकाले सोका लागि संसद्मा अवरोध गर्ने वा नगर्ने भन्ने विषयमा दलको बैठकले निर्णय लिनेछ । प्रमुख सचेतक रमेश लेखकले नीति तथा कार्यक्रममा काँग्रेसले अवरोध गर्ने वा नगर्ने भन्ने विषयमा बैठकले निर्णय लिने बताए ।

छानबिन समिति गठन गर्नुपर्ने मागमा प्रधानमन्त्री पुष्पकमल दाहाल सकारात्मक भएपनि त्यसबारे सत्तारुढ दल नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले भने अडान राखेका छन् । काँग्रेसले बजेट अधिवेशनको पहिलो बैठक पूर्णरुपमा अवरोध गरेको थियो । 

प्रतिक्रिया दिनुहोस