२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँका यी क्षेत्रमा आज र भोलि विद्युत् अवरुद्ध हुने

अ+ अ-

काठमाडौँ । काठमाडौँको रोपवे, बलम्बु र कीर्तिपुर फिडरको विद्युत् लाइन दुई दिन अवरुद्ध हुने भएको छ ।

विद्युत् प्राधिकरणले आज एक सूचना जारी गर्दै कीर्तिपुर वितरण केन्द्र अन्तर्गतको विद्युत् लाइन भूमिगत गर्नुपर्ने भएकाले आज (आइतबार) र भोलि (सोमबार) बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् सेवा बन्द हुने जानकारी दिएको हो ।

आज रोपवे र बलम्बु फिडर अन्तर्गत पर्ने मैत्रीनगर र टेगलाफाँट क्षेत्रमा बिहान ११ बजेदेखि पाँच घण्टा बिजुली जानेछ ।

त्यसैगरी भोलि (सोमबार) कीर्तिपुर फिडर अन्तर्गत पर्ने कीर्तिपुर विश्वविद्यालय क्षेत्रमा पनि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बिजुली जाने छ । साथै मौसम काम गर्न अनुकूल नभए विद्युत् अवरुद्ध हुनेछैन ।

प्रतिक्रिया दिनुहोस