सुनचाँदीको मूल्य स्थिर « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

सुनचाँदीको मूल्य स्थिर


२६ बैशाख २०८१, बुधबार


काठमाडौँ । बुधबार सुनको मूल्य स्थिर रहेको छ । मंगलबारको कारोबार मूल्यलाई बुधबार पनि यथावत राखेको हो ।

जसअनुसार आज तोलामा १ लाख ३६ हजार ४ सय रुपैयाँमा सुनको कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन पनि सोही मूल्यमा कारोबार भएको थियो । 

यसअघि वैशाख ९ गते सुनको भाउ तोलामा १ लाख ३९ हजार ३ सय रुपैयाँसम्म पुगेको रेकर्ड छ ।

 यस्तै, आज चाँदी तोलाको १ हजार ६७५ रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदी पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस