२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डीएसए स्टारको १३ औँ संस्करण : मिनी डान्सिङ स्टार बनिन् प्रिन्सा गुरुङ

अ+ अ-

काठमाडौँ । परिवर्तन इभेन्ट हाउस प्रालिको आयोजनामा हालै राजधानीमा ‘डिएसए स्टार २०२४ सिजन– १३’ को फिनाले सम्पन्न भएको छ । फिनाले विधागत रूपमा बालबालिकाले उपाधि जितेका छन् । प्रतियोगितामा ‘मिनी डान्सिङ स्टार’तर्फ प्रिन्सा गुरुङ विजेता बन्दा एलिस कार्की फस्ट र जज्मिन तामाङ सेकेण्ड रनरअप भए । 

त्यस्तै ‘जुनियर डान्सिङ स्टार’तर्फ उपासना लम्सालले उपाधि चुम्दा रिच्छेन शेर्पा फस्ट, अदिती भट्टराई सेकेण्ड, दावा स्कट तामाङ थर्ड, रिसु हंगामा राई फोर्थ, पिहु शर्मा फिफ्थ र रिन्जेन शेर्पा सिक्स्थ रनर अप घोषित भए ।

त्यस्तै ‘जुनियर सिङ्गिङ स्टार’ तर्फ इजाबेला तामाङले शीर्ष ताज पहिरिँदा अंशु कार्की फस्ट, क्रिस गुरुङ सेकेण्ड र सुप्रिम सुन्दार थर्ड रनर अप भए ।

यसैगरी ‘प्रि–टीन सिङ्गिङ स्टार’ तर्फ लासाङ घिसिङ विजेता हुँदा विवेक पोखरेल फस्ट, कृषा बोगटी सेकेण्ड, प्रभावी भट्टराई थर्ड, सोसा जबेगु फोर्थ, आधना पोखरेल फिफ्थ र नुपुर पन्त सिक्स्थ रनरअप भए ।

त्यस्तैगरी ‘प्रि–डीन सिङ्गिङ स्टार’ तर्फ प्रज्ञा कार्की विजेता बन्दा सोनम शेर्पा फस्ट, आदर्श न्यौपाने सेकेण्ड, युनिस गुरुङ थर्ड, स्तुति पोखरेल फोर्थ र समीर तिवारी फिफ्थ रनरअप बने ।

यस्तै ‘एक्टिङ स्टार’ तर्फ सिमोन बस्नेतले उपाधि उचाल्दा सिद्धार्थ पोखरेल फस्ट, बिनिसा भुजेल सेकेण्ड र वैभव मुखिया थर्ड रनर अप भए ।

विजेतालाई सन् २०२५ मा जर्जियामा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको तर्फबाट सहभागी गराइने परिवर्तन इभेन्ट हाउसकी सिइओ सोनिया जी आरले बताइन् । उनले बालबालिकामा लुकेका प्रतिभाहरूलाई बाहिर ल्याउन सहज वातावरण बन्ने र राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा पनि प्रतिस्पर्धा गर्न सक्ने क्षमताको विकास गर्न प्रतियोगिता आयोजना गरिएको जानकारी दिइन् ।

बुढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा ब्राईट फ्युचर किन्डर गार्डेन स्कुलका प्रिन्सिपल मोहित कार्की, अन्तर्राष्ट्रिय खेलाडी तथा कलाकार नन्दा बस्याल र वन लेग डान्सर रोमा न्यौपाने निर्णायक थिए ।

बुढानीलकण्ठ नगरपालिकाको मुख्य प्रायोजन रहेको कार्यक्रममा नेपाल वायु सेवा निगम, नेपाल टेलिकम र चोको फन जोएको सहयोगी थिए । फाइनलअघि २५ दिनसम्म सय जना बालबालिकालाई एपेक्स लाइफ स्कुलमा तालिम दिइएको थियो ।

कार्यकममा गायक यश कुमारलाई ‘राष्ट्रिय श्रस्टा सम्मान २०८१’, रोमा न्यौपानेलाई ‘राष्ट्रिय   कला सम्मान’ र डिजे नवाङलाई ‘डिजे अफ द इएर अवार्डले सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस