१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सट्टेबाजी खेलाउने १३ भारतीय सार्वजनिक

अ+ अ-

काठमाडौँ। बुटवलमा अवैधरुपमा अनलाइन गेम (सट्टेवाजी) खेलाउने १३ भारतीयलाई प्रहरीले सार्वजनिक गरेको छ । विशेष सूचनाका आधारमा सोमबार पक्राउ परेका उनीहरू लामो समयदेखि बुटवलको कालिकानगरमा घर भाडामा लिएर यस्तो गतिविधि गर्दै आएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बुटवल र वडा प्रहरी कार्यालय रामनगरको टोली छापा पक्राउ परेका १३ जना भारतीय नागरिक र उनीहरूले प्रयोग गरेको सबै सामग्रीहरू प्रहरीले सार्वजनिक गरेको छ ।

सोमबार दिउँसो सवा ३ बजे कालिकानगरस्थित अञ्जन शर्माको घरको पहिलो र दोस्रो तलामा रहेको यो टोली पक्राउ गर्न प्रहरी नायव उपरीक्षक विजयराज पण्डित आफै खटेका थिए ।

सट्टेबाजीमा प्रयोग भएको ल्यापटप १३ थान, मोबाइल ३९ थान, राउटर थान ४ सहित विद्युतीय उपकरणहरू बरामद गरी उनीहरू उपर जुवा सट्टेबाजी शीर्षकमा मुद्दा दर्ता गरी रुपन्देही जिल्ला अदालतबाट पहिलो पटक ७ दिनको म्याद थप लिई थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस