गायिका मेनुकाको आँखामा राखियो ‘कस्मेटिक प्रोथेस्टिक’ राखियो « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

गायिका मेनुकाको आँखामा राखियो ‘कस्मेटिक प्रोथेस्टिक’ राखियो


२५ बैशाख २०८१, मंगलबार


काठमाडौँ । गायिका मेनुका पौडेलको आँखामा ‘कस्मेटिक प्रोथेस्टिक’ भनिने कृत्रिम आँखा राखिएको छ । केही दिनअघि तिलगंगा अस्पतालकी वरिष्ठ अकुप्लास्टिक सर्जन डा. पूर्णिमा राजकर्णिकार लगायतको समूहले कृत्रिम आँखा राखेको हो ।

‘कस्मेटिक प्रोथेस्टिक’ राखिए पनि मेनुकाको दृष्टि चाहिँ फिर्ता नआउने अस्पतालले जनाएको छ । सर्वसाधारणले बुझ्ने भाषामा यो सर्जरीलाई बाहिरबाट हेर्दा खाल्डोलाई पुरेको मात्र भन्न सकिने रुइतको भनाइ छ । अस्पतालका अनुसार प्रोथेस्टिक राखेपछि मेनुकालाई अब चस्मा लगाउन जरुरी छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस