२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रुसी सेनाका परिवारका सदस्यले १७ औँ दिनमा तोडे आमरण अनशन

अ+ अ-

काठमाडौँ । रुसी सेनामा आमरण अनशन बसेका पीडित परिवारहरूले अनशन तोडेका छन् ।

रत्नपार्कस्थित शान्तिवाटिकामा आमरण अनशन बसेको १७ औँ दिनमा रुसी सेनामा गएका नेपालीका परिवारका सदस्य र आफन्तहरूले आइतबार साँझ साढे सात बजे अनशन तोडेका हुन् ।

रुसी सेनामा गएका नागरिकको जीवन रक्षाका लागि भन्दै कृतु भण्डारी, रुकुमकी सिरयानी पुन र सुर्खेतका किसन थापा आमरण अनशन बसेका थिए ।

रुसी सेनाका परिवारले राखेका माग सरकारको तर्फबाट सम्बोधन गर्न अधिकतम प्रयास गर्ने र प्रधानमन्त्रीसँग वार्ता गर्ने सहमतिमा उनीहरूले अनशन तोडेका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव डा. गणेशप्रसाद पाण्डेयले उनीहरूलाई जुस खुवाएर अनशन तोडाएका हुन् ।