२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा चितुवाबारे अध्ययन गर्न क्यामेरा ट्र्याप जडान सुरु 

अ+ अ-

काठमाडौँ । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा चितुवाको अनुसन्धान गर्न क्यामेरा ट्र्याप जडान सुरु भएको छ। त्रिभुवन विश्वविद्यालय, प्राणी शास्त्र केन्द्रीय विभागमा विद्यावारिधि गरिरहेका शोधार्थी तिलक थापा मगरले चितुवाको संख्या र तिनीहरूको गतिविधिबारे अनुसन्धान गर्न क्यामेरा ट्र्याप प्रविधिको प्रयोग गर्न लागेका हुन् । 

प्रत्येक १-१ वर्ग किलोमिटरको ग्रिडमा १ जोडी क्यामरा राखी अध्ययन गर्ने योजना रहेकोमा हाल २६ स्थानमा २६ जोडी क्यामेरा राखिएको छ । झन्डै असारसम्म चल्ने यो अध्ययनमा करिब ७० स्थानमा ७० जोडी क्यामेरा राखिनेछन् ।

प्रत्येक क्यामेरा कम्तीमा २१ दिनसम्म राखिने छ । यो अध्ययनले शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा चितुवाको संख्या, आनीबानी र गतिविधिबारे जानकारी प्राप्त हुनेछ । पछिल्लो समय नेपालमा मानव र चितुवाबीचको द्वन्द्व बढ्दै गइरहेको हुँदा यस अध्ययनले चितुवाको आनिबानी र अनुमानित सङ्ख्याबारे जानकारी राखी मानव(चितुवाबीचको द्वन्द्व कम गर्न सहयोग गर्ने अपेक्षा राखिएको छ।

उक्त अध्ययनको सुपरीवेक्षण त्रिभुवन विश्वविद्यालय, प्राणी शास्त्र केन्द्रीय विभागका सह(प्राध्यापक डा। हरिप्रसाद शर्मा, डा। केदार बराल (उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, गण्डकी प्रदेश) र डा. नरेश सुवेदी (राष्ट्रिय प्रकृति संरक्षण कोष, खुमलटार, ललितपुर) ले गर्दैछन् भने अनुसन्धान सहयोगीका रूपमा रामजी गौतम , शिविर भण्डारी, विमलराज श्रेष्ठ, र सूर्य देवकोटा छन् ।

प्रतिक्रिया दिनुहोस