वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपाललाई पहिलो सफलता « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपाललाई पहिलो सफलता


१९ बैशाख २०८१, बुधबार


काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ सँगको टी-२० सिरिजको तेस्रो खेलमा नेपाललाई पहिलो सफलता मिलेको छ ।

चौथो ओभरको पहिलो बलमा वेस्ट इन्डिज ‘ए’ का एलिक अथान्जे रन आउट भएका हुन् । उनी १० बलमा २७ रन जोडेर आउट भए ।

Tags :
प्रतिक्रिया दिनुहोस