१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चिनियाँ र भारतीय ४ कम्पनीसँग समझदारी

अ+ अ-

काठमाडौँ । तेस्रो लगानी सम्मेलनका दौरान मनोरञ्जन क्षेत्रमा चिनियाँ र भारतीय कम्पनीसँग समझदारी भएको छ ।

सोमबार बीटूबी प्यानल डिस्कसनमा भारतीय र चाइनिज लगानीकर्ताको चासो गोपी कृष्ण सेन्ट्रल कम्प्लेक्स (जीकेसीसी) परियोजनामा देखिएको थियो ।

कम्पनीका अनुसार लक्जरियस अपार्टमेन्ट, फाइभ स्टार होटेल, सपिङ्ग मल तथा मल्टिप्लेक्स सिनेमा परियोजनालाई स्वदेशी तथा विदेशी लगानीकर्ताहरूले स्ट्यान्डर्ड प्रोजेक्ट भनेका छन् ।

लगानी साझेदार बन्न औपचारिक प्रस्ताव आएका मध्ये लगानी मैत्री कम्पनीरसंस्थालाई इक्युटी पार्टनरका रूपमा भित्र्याउने तयारी कम्पनीले गरेको छ ।

सोमबार नै लगानीकर्ताहरूसँग कम्पनीका तर्फबाट एमडी निरक पौडेलले सम्झौता पत्रको ड्राफ्ट साटफेर गरेका छन् । बैंकिङ तथा प्राविधिक पक्षहरूमा क्लियर भएपछि अन्तिम सम्झौता हुने उनले जानकारी दिए ।

लगानी सम्मेलनले नेपालमा लगानी मैत्री वातावरण रहेको सकारात्मक सन्देश प्रवाह गरेको उनको भनाइ छ । उनका अनुसार शोकेसमा राखिएको जीकेसीसी परियोजनालाई धेरै लगानीकर्ताले चासो देखाएका थिए ।

उनका अनुसार जीकेसीसी परियोजनालाई चिनियाँ सिन्चेन ह्वाह इन्टरनेसनल र जज्याङ् अर्वन कन्स्ट्रक्सन ग्रुप तथा भारतीय कम्पनी क्रस काउन्ड्री एड्भाइजरी र साइस्पेक्टिभ इन्टरनेसनलले सम्झौता पत्रको ड्राफ्ट साटफेर गरेका छन् ।

५० मिलियन डलर लागत रहेको परियोजनाका लागि ३० देखि ४० प्रतिशतको लगानी साझेदार खोजिएको एमडी पौडेलले सुनाए ।

चाबहिलको प्राइम लोकेसनमा अवस्थित परियोजना त्रिभुवन विमानस्थलसँगै पशुपतिनाथ मन्दिर र बौद्ध स्तुपा जस्ता धार्मिक स्थलहरू नजिक रहेका छन् ।

प्रतिक्रिया दिनुहोस